STARTER
Visa बिनाको Company
Freelancer, online business र पहिले नै visa भएकाहरूको लागि
- Business License (१० activities सम्म)
- Lease Agreement
- MOA/AOA, Share Certificate
- Certificate of Incorporation
- Bank account खोल्न Bank Letter
ANCFZ र IFZA का आधिकारिक Channel Partner
License देखि Visa, Emirates ID र Tax सम्म एउटै ठाउँमा। Free Zone को आधिकारिक package मूल्यमा, नेपाली टिमको साथ।
UAE, Qatar, Saudi, Malaysia वा नेपाल — जहाँ भए पनि online सुरु गर्न सकिन्छ।
UAE Company, सरकारी शुल्क सबै सहित
Ajman NuVentures Centre Free Zone (ANCFZ) का package, हाम्रो पूरा सहयोगसहित
STARTER
Freelancer, online business र पहिले नै visa भएकाहरूको लागि
VISA सहित
आफैँ मालिक भएर UAE मा बस्न र काम गर्न चाहनेको लागि
PARTNER / FAMILY
दुई जना partner, वा आफू र एक staff को लागि
३ वा बढी visa, वा Dubai address (IFZA) चाहियो? WhatsApp मा सोध्नुहोस्, हामी उपयुक्त package बताउँछौँ।
मूल्य ANCFZ को आधिकारिक package मूल्य हो। Activity र visa प्रकार अनुसार फरक पर्न सक्छ।
Visa संख्या छान्नुहोस्, तुरुन्तै अनुमानित खर्च हेर्नुहोस्।
१. कति वटा Visa चाहिन्छ?
तपाईँको छनोट
यो हिसाब WhatsApp मा पठाउनुहोस्अनुमानित मूल्य मात्र। अन्तिम मूल्य consultation पछि पक्का हुन्छ।
१५ मिनेटको call मा business activity र सही package छान्ने।
Passport, फोटो र company नाम WhatsApp बाटै पठाउने। बाँकी हामी तयार गर्छौँ।
Free Zone ले License र company का सबै documents जारी गर्छ।
Entry permit, medical र Emirates ID सम्म हामी साथै हुन्छौँ।
अन्तिम सूची Free Zone को नियम र nationality अनुसार फरक हुन सक्छ। Consultation मा पूरा सूची दिन्छौँ।
नियम, खर्च र process आफ्नै भाषामा बुझ्नुहोस्। कुनै अलमल छैन।
ANCFZ (Ajman) र IFZA (Dubai) सँग सिधा partnership।
Way To Success FZC LLC, Ajman Media City Free Zone मा दर्ता भएको हाम्रो आफ्नै company हो।
Bank account तयारी, bookkeeping, VAT/Corporate Tax र renewal को समयमै सम्झना।
Way To Success – FZC LLC · Ajman Media City Free Zone, UAE
Registration No. 33475 · सन् २०२४ देखि दर्ता
मिल्छ। ANCFZ मा company दर्ताको प्रक्रिया online हुन्छ। Visa को लागि भने पछि UAE आउनुपर्छ।
Account खोल्ने अन्तिम निर्णय bank को हुन्छ। हामी documents तयारी र process मा पूरा सहयोग गर्छौँ, तर ग्यारेन्टी दिँदैनौँ।
एउटै License मा १० वटासम्म activities mix गरेर राख्न मिल्छ।
License हरेक वर्ष renew गर्नुपर्छ। Renewal को समय आउनुअघि नै हामी सम्झाउँछौँ।
Dubai को IFZA free zone package पनि उपलब्ध छ। मूल्य र विवरणको लागि WhatsApp गर्नुहोस्।
मिल्छ। Qatar, Saudi, Malaysia वा नेपाल जहाँबाट पनि ANCFZ मा company online दर्ता गर्न सकिन्छ। यो UAE को company हुन्छ; visa लिने बेला UAE आउनुपर्छ।
Ajman (ANCFZ) को package सामान्यतया सस्तो र सरल हुन्छ। Dubai (IFZA) मा Dubai को address पाइन्छ, तर खर्च बढी हुन्छ। तपाईँको business लाई कुन मिल्छ, consultation मा बताउँछौँ।
Visa बिनाको ANCFZ package बाट सुरु हुन्छ, र १ visa सहितको । Visa संख्या अनुसार माथिको खर्च हिसाबमा तुरुन्तै हेर्न सकिन्छ।
फारम भर्नुहोस्। तपाईँको विवरणसहित WhatsApp खुल्छ, र हाम्रो टिमले छिट्टै सम्पर्क गर्छ।
अब WhatsApp खुल्दैछ। त्यहाँ message पठाउनुहोस्, हाम्रो टिमले छिट्टै जवाफ दिन्छ।
WhatsApp खुलेन भने यहाँ थिच्नुहोस्